कुलमान समर्थक र प्रहरीबीच नेपाल विद्युत प्राधिकरण अगाडि झडप
इनेप्लिज
२०८१ चैत १२ गते १०:४५ मा प्रकाशित
कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि विरोध प्रदर्शन भएको छ ।बुधबार कुलमान समर्थकहरूले नेपाल विद्युत् प्राधिकरण अगाडि प्रदर्शन गरेका हुन् ।प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबिच धकेलाधकेल समेत भएको छ।
प्रतिक्रिया