भाटभटेनीमा राजावादी समूहले लुटपाट गरेका छन्!

बेद प्रसाद घिमिरे २०८१ चैत १४ गते ११:२९ मा प्रकाशित

भाटभटेनीमा राजावादी समूहले लुटपाट गरेका छन्।

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएका प्रदर्शनकारीहरूले भाटभटेनी सुपरस्टोरमा तोडफोड सहित लुटपाट गरेका हुन्।

यसअघि, सोही समूहले तीनकुने नजिकै आलोकनगरस्थित नेकपा ९एकीकृत समाजवादी०को पार्टी कार्यालयमा आगजनी गरेको थियो।

प्रतिक्रिया