कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् !
इनेप्लिज
२०८१ चैत १४ गते २१:३८ मा प्रकाशित
तीनकुने क्षेत्रमा शुक्रबार विरोधमा उत्रिएका राजतन्त्रवादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् ।
जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका सवारी साधन जलेर नष्ट भएको छ ।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया