प्रधानसेनापति ज्यु ८८४ जना सांसद असफल । ८८४ जना सांसदबाट मुलुकले निकास पाउँदैन

इनेप्लिज २०८१ चैत १५ गते १:५८ मा प्रकाशित

प्रधानसेनापति ज्यु मुलुकलाई निकास दिन ८८४ जना सांसद पटकपटक असफल भए । प्रधानसेनापति ज्यु ८८४ जना सांसद बाट मुलुकले निकास एक पाउँदैन दुई पाउँदैन तीन पाउँदैन ठोकुवा गर्छु ।

प्रधानसेनापति ज्यु मुलुकको समस्या नै ८८४ जना सांसद हुन । ८८४ जना सांसदले प्रजातन्त्र, गणतन्त्र, संविधान, नियम, ऐन र कानुनको दुरुपयोग गरेका छन । राज्यकोष ढुकुटी पनि दुरुपयोग गरेका छन । सेना आऊ देश बचाऊ । अब प्रधानसेनापति ज्यु स्वस्फूर्त रूपमा सेनाहरुले सत्ता कब्जा गरि नागरिक सरकार गठन गर्नुपर्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा

प्रतिक्रिया