ओहायोबाट बेपत्ता भएका निकेश आचार्यबारे थप ताजा जानकारी ,परिवारको तर्फबाट समुदायलाई बिशेष आह्वान

अमेरिकाको ओहायोबाट बेपत्ता भएका निकेश आचार्य बारे परिवारले ईनेप्लिजलाई थप जानकारी गराएको छ । साथै परिवारको तर्फबाट समुदायलाई बिशेष आह्वान गर्दै उनि कतै भए खबर गर्न समेत अनुरोध गरेका छन् । पछिल्लो जानकारी अनुसार स्थानीय प्रहरीले उनले छोडेको गाडी बाँध नजिक फेला परेको स्थानमा व्यापक खोज तलास गर्दा पनि उनि अझै भेटिएनन । हरेक नयाँ … Continue reading ओहायोबाट बेपत्ता भएका निकेश आचार्यबारे थप ताजा जानकारी ,परिवारको तर्फबाट समुदायलाई बिशेष आह्वान