प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण पुरागरी स्वदेश फर्किएपछी पत्रकार सम्मेलन

बेद प्रसाद घिमिरे २०८१ चैत २२ गते ९:५५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्। थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैंकक गएका ओली आज थाइ एयरलाइन्स मार्फत काठमाडौं आइपुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट सहितले बिदाइ गरेका थिए।थप भिडियोमा हेर्नुहोस

प्रतिक्रिया