चौथो अन्तराष्ट्रिय झापाली सम्मेलनमा बिबिध क्षेत्रमा योगदान दिने १० जना उत्कृष्ट झापाली ताराद्वारा सम्मान गरिने

इनेप्लिज २०८१ चैत २२ गते १५:५० मा प्रकाशित

चौथो अन्तराष्ट्रिय झापाली सम्मेलनमा बिबिध क्षेत्रमा योगदान दिने १० जना उत्कृष्ट झापाली ताराद्वारा सम्मान गरिने भएको छ । एक छापा बिज्ञप्ति जारी गर्दै संयोजक सीता पाण्डेले उक्त जानकारी दिएकी हुन् ।

उनले सबैजनालाई निमन्त्रणा दिएकी छिन् । झापाली समाज अमेरिका र अन्तराष्ट्रिय झापाली समाजको संयुक्त आयोजनामा आगामी अप्रिल १२ शनिबारका दिन हुने कार्यक्रममा सबैलाई आमन्त्रण गरिएको छ ।

सम्मेलनमा कतार, अष्ट्रेलिया, नेदरल्याण्ड, नेपाल आदि देशको सहभागिता हुने छ भने सांझ सास्कृतिक कार्यक्रम समेतको आयोजना गरिने छ ।

Date: April 12, 2025 ( Sat )

Time: 10:00 am to 8:30 pm

( various session $ Culture program )

Venue :Double Tree by Hilton

Address : 1960 Chain Bridge Rd,McLean VA 22102

Note: advance registration & contribution is highly appreciated !

if want to Zelle transfer;

Name : Jhapali Samaj USA

Bank: PNC Bank

Type: Business

Account : 55 45 53 79

contact: 646 702 4494

प्रतिक्रिया