मुलुकमा कोतपर्व र भन्डारखाल पर्वको अपरिहार्य छ

इनेप्लिज २०८१ चैत २३ गते ०:०५ मा प्रकाशित

अब मुलुकमा आन्दोलनले केही हुँदैन । नवराज सुबेदीलाई संयोजक बनाएपछि राजसंस्था आउने बनेको माहोल बिग्रेको छ । मुलुकमा तत्काल नै आन्दोलनले राजसंस्था आउने परिस्थिति र वातावरण देखिदैन ।

विक्रम सम्वत २०८१ साल चैत १५ गते पछि राजसंस्थाको आन्दोलनले निरन्तरता पाएन । यसकारण राजसंस्थाको आन्दोलन तुहियो । मुलुकमा कोतपर्व र भन्डारखाल पर्वको अपरिहार्य छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया