सरकारले विद्यालय शिक्षा विधेयक अघि नबढाएको भन्दै शिक्षकहरूले सिट्ठी जुलुस निकालेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा आज विद्यालय शिक्षा विधेयक अघि नबढाएको र पुराना मागमा सरकारले बेवास्ता गरेको भन्दै शिक्षकहरूले आज सिट्ठी जुलुस निकालेका हुन्। थप भिडियोबाट हेर्नुहोस्
प्रतिक्रिया