स्रष्टाहरु सम्मानित

इनेप्लिज २०८१ चैत २४ गते १०:११ मा प्रकाशित

सिद्धिश्वरमान अक्षलोक साहित्यिक प्रकाशन र टोखा नगरपालिकाको आयोजनामा यस वर्ष छनोट भएका स्रष्टाहरु टोखाको रेणु अधिकारी मौनता र बुढानिलकण्ठको अरुणबहादुर खत्री ‘नदी’ लाई चैत्र ३० गते शनिबारका दिन टोखा नगरपालिकाको हलमा सम्मान गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया