‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनुपर्ने छ पूर्व राजा ज्ञानेन्द्र शाह

बेद प्रसाद घिमिरे २०८१ चैत ३० गते १२:४९ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

आइतबार (आज) एक भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

‘प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवतखण्ड नेपाल सिङ्गार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनुपर्ने आवश्यकता रहेको छ,’ उनले भने।

उनले ‘सुशासन र भ्रष्टचारमुक्त प्रशासन’ मूल नारा हुनुपर्ने पनि बताएका छन् भिडियो सन्देश हेर्नुहोस

प्रतिक्रिया