मुलुकमा सुशासनको लागि सैनिक शासन अपरिहार्य !

इनेप्लिज २०८२ वैशाख १ गते ०:५५ मा प्रकाशित

अब मुलुकलाई निकास दिन सेनाहरु आऊ देश बचाऊ । जनपथ प्रहरीहरू आऊ देश बचाऊ । सशस्त्र प्रहरीहरू आऊ देश बचाऊ । सबै सुरक्षाकर्मीहरु मिली देश बचाऊ । बैशाख १३ गते शनिबार समय १० बजे माईतीघर मण्डलामा सैनिक शासनको लागि पद यात्रामा सबैजना सहभागी हौं ।

विक्रम सम्वत २०६२/०६३ साल देखि आजसम्म प्रधानमन्त्री केपी शर्मा ओली, भुतपुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, भुतपुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, भुतपुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, भुतपुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, भुतपुर्व प्रधानमन्त्री झलनाथ खनाल राजनीतिक नेतृत्व गर्ने नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसद बाट मुलुकले निकास पाएन । अब मुलुकमा राजनैतिक कुशासनको अन्त्य गर्न र मुलुकमा सुशासनको लागि मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ । मुलुकमा सत्ताको स्वार्थ, भागबन्डा र प्रतिशोधको राजनीति भएको छ । मुलुकमा राजनीति नै व्यापार बनेको छ । सेनाहरु आऊ देश बचाऊ । सुरक्षाकर्मीहरु आऊ देश बचाऊ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया