आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफल भयको छ भिडियोमा हेर्नुहोस
प्रतिक्रिया