काठमाडौंको माइतीघरमा भइरहेको शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
सोमबार शिक्षकहरूले गरिरहेको आन्दोलनमा पुगेका एक व्यक्तिले शिक्षकहरुविरुद्ध नै नारा लगाएका थिए।
नारा लगाएका सो व्यक्तिलाई शिक्षकहरूले प्रदर्शनबाट लखेटेका थिए। सो क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो भिडियोमा हेर्नुहोस
प्रतिक्रिया