क्यानाडा भ्यानकुभरमा सडक उत्सवमा भीषण दुर्घटना: भीडमा गाडीले ठक्कर दिँदा थुप्रैको ज्यान गयो
क्यानाडा भ्यानकुभर प्रहरीले जनाएको अनुसार गत शनिबार एक सडक उत्सवको दौरान एक गाडी भीडमा ठक्कर दिंदा थुप्रै व्यक्तिको मृत्यु भएको छ । थुप्रै अन्य घाइते भएका छन्। घटनालाई प्रहरीले व्यापक जनधन क्षतिको घटना भनेका छन्। तर कति संख्या भन्ने जानकारी आई नसकेको एबिसीन्यूजले जनाएको छ । ३० वर्षीय एक भ्यानकुभरका स्थानीय युवकलाई घटनास्थलमै पक्राउ गरिएको … Continue reading क्यानाडा भ्यानकुभरमा सडक उत्सवमा भीषण दुर्घटना: भीडमा गाडीले ठक्कर दिँदा थुप्रैको ज्यान गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed