मातातीर्थ औंशीमा आमाहरुको सम्मानमा गीत

इनेप्लिज २०८२ वैशाख १४ गते ११:५९ मा प्रकाशित

मातातीर्थ औसी अर्थात आमाको मुखहेर्ने दिनको हार्दिक शुभकामना । आमाहरू धरती हुन । सृजना, माया ,प्रेम, र दयाका खानी हुन । आमाबिनाको यो बम्हाण्ड परिकल्पना पनि हुँन सक्दैन । सम्पंर्ण आमाहरूमा समर्पित यो गीत “आमा “

प्रतिक्रिया