यसपालीको तीजको पूजा जुमबाटै गरिने

इनेप्लिज २०७७ भदौ २ गते २३:०४ मा प्रकाशित

डिसी क्षेत्रमा रहनु हुने आदरणीय सँस्कारप्रेमी दिदीबहिनीहरु !

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)द्वारा अगस्ट २१ मा सार्वजनिक ‘तीजको पूजा’ कोभिडको कारण जुमबाटै आयोजना गरिने भएको छ । हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै न्याकले  यस वर्ष यही अगस्त २१ तारिख शुक्रवार हरितालिकाको दिन तीज ब्रतको पूजा आयोजना अनलाईन मार्फत गरेको हुँदा यहाँहरु सबैलाई उक्त दिनमा आफ्नै घरबाट पूजा गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौं |

अमेरिकाको पूर्वीय भूभाग डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने तथा यस क्षेत्रमा रहनु हुने सबै आमा तथा दिदीबैनीहरु लगायत सम्पूर्ण भक्तजनहरुलाई  नेपाली अमेरिकन सामुदायिक केन्द्रले गरेको  यस तीज पूजामा भाग लिई पुण्य, लाभ प्राप्त गर्नुहुनेछ भन्ने कुरामा आश्वस्त छौँ । धन्यवाद ।

जुम  पूजा सुरु हुने दिउसो  १ बजे

Time: Aug 21, 2020 01:00 PM Eastern Time (US and Canada)

Join Zoom Meeting link

https://us02web.zoom.us/j/89935382834

Meeting ID: 899 3538 2834

नोट :  यो जुम पूजा सेवा र सुविधा निःशुल्क प्रदान गरेकोमा स्व-इच्छाले दिनु हुने दानलाई न्याकले  हृदयदेखि नै स्वागत गर्नेछ  l  धन्यवाद । Ways to donate- NACC website, zelle or any. www.nepalicenter.org

आयोजक : नेपाली अमेरिकन सामुदायिक

केन्द्र( न्याक)

सम्पर्क व्यक्तिहरु : ज्योतिष पंडित राजेन्द्र खनाल 703-870-6480

अरुण रुपाखेती (703) 909-7123

(न्याक महिला समूह)

सुनिता खत्री (703) 727-3067

डा. कल्पना सत्याल  (571) 334-2877

विना खड्का लामा (703) 901-6508

सुनिता सुवेदी (703) 229-3516

सीता काफ्ले (703) 975-0997

 

धन्यवाद

नेपाली अमेरिकन सामुदायिक केन्द्र परिवार

www.nepalicenter.org

Email:[email protected]

प्रतिक्रिया