वाशिंगटन डिसी – १७ औं शताब्दी , १८ औं शताब्दी र १३ औं शताब्दीका बहुमुल्य ” हराएका मूर्तिहरु ” वाशिंगटन डिसी स्थित नेपाली राजदूतावासको पहलमा नेपालले फिर्ता पाएको छ।
अमेरिकाको हवाई राज्यकी सुश्री सुशान ब्राडफोर्डले उक्त मूर्तिहरु नेपाली राजदूतावासलाई हस्तान्तरण गरेकी हुन्। वाशिंगटन डिसी स्थित नेपाली राजदूतावासका द्वितिय सचिब ( सेकेन्ड सेक्रेटरी ) उत्तम घिमिरे हवाई नै पुगेर नेपालबाट हराएको २४ ओटा मूर्तिहरु लिएर आएका हुन् ।
वाशिंगटन डिसीबाट हवाई पुगेर २४ वटा मूर्तिहरू ल्याएका द्वितिय सचिब ( सेकेण्ड सेक्रेटरी ) उत्तम घिमिरेलाई धन्यबाद छ ।
नेपाली राजदूतावासको प्रेस बिज्ञप्ती :
प्रतिक्रिया