ताइवानले चीनलाई व्याडमिन्टन( प्वाखेमॅुग्रो)खेलमा युगल जोडीले चीनलाई हराएको छ । यो जीतसॅगै ताईवानलाई पहिलो स्वर्ण पदक हात लागेको हो।
ली याङ र वाङ ची-लिनको जोडीले आफ्नो ब्याडमिन्टन पुरुष युगल ओलम्पिकको उपाधि चीनको जोडी लियाङ वेइकेङ र वाङ चाङलाई पराजित गर्दै पेरिसमा ताइवानलाई पहिलो स्वर्ण पदक प्राप्त भएको छ ।
७४ मिनेटको खेलमा ताइवानको टोलीले पहिलो खेल जित्यो तर दोस्रो खेलमा चीनले बराबरी वनायो। तर तेस्रो खेल २१-१९ कडा संघर्षमा चीनलाई हराउदै स्वर्ण पदक दिलाउन सफल भएको छ ।
प्रतिक्रिया