“साईलीले लगाई सारी रातो, माईलीले लगाई छडके तिलहरी”! विशुद्द नेपाली भाकाको यो तीजको गीत आज हामीले सार्वजनिक गरेका छौ। आशा छ तपाईहरूले रूचाउनु हुने छ। गीतमा झुम्नु होस, नाच्नु होस र सधै रमाउनु होस। गीत निर्माणमा खटिनु भएका मेरो संपूर्ण टीमलाई धन्यवाद र आभार । तीजको गीत सुनेर प्रतिक्रिया दिनु हुनेछ भन्ने विश्वास गरेको छु।
लिरिक्स/ कम्पोजिशनः सुनिल मणि दाहाल
गायीकः अनु ढकाल
संगीत एरेन्जरः विराज गौतम
भिडियो वितरणः नेपाली गीत भण्डार, अमेरिका
प्रतिक्रिया