एन पी 1 च्यानल अष्ट्रीया द्वारा नयाँ वर्ष २०२५ को शुभकामना सहित ग्लोबल मेडिया व्यक्तित्व र सल्लाहकार शुभेच्छुकको सम्मान

इनेप्लिज २०८१ पुष १७ गते १३:०४ मा प्रकाशित

भियाना, १ जनवरी २०२५ – अष्ट्रीया स्थित नेपाली च्यानल एन पी 1 ले नयाँ वर्ष २०२५ को अवसरमा एक विशेष समारोहको आयोजना गर्दै, ग्लोबल मेडिया व्यक्तित्व र आफ्ना सम्माननीय सल्लाहकार शुभेच्छुकहरूको सम्मान गरेको छ। यो कार्यक्रमले विभिन्न क्षेत्रका उल्लेखनीय व्यक्तित्वहरूको योगदानको सम्मान गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्यो।

एन पी 1 च्यानलले ग्लोबल मेडिया व्यक्तित्वको रुपमा २०२४ मा निम्नलिखित व्यक्तिहरूसँग सम्मान प्रकट गरेको छ:

१. माल्विका सुब्बा, पूर्व मिस नेपाल
२. विश्व भक्त दुलाल ‘आहुति’, लेखक तथा विश्लेषक
३. मा. शिशिर खनाल, पूर्व शिक्षा मन्त्री
४. राम शरण सिम्खडा, उपाध्यक्ष, एनआरएनए
५. नारायण सिग्देल, परिकल्पनाकार, पढ्दै कमाउदै अभियान
६. सी के लाल, लेखक तथा विश्लेषक
७. मा. डा. बिमला राई पौडेल, पूर्व परराष्ट्र मन्त्री
८. मा. सोबिता गौतम, सदस्य प्रतिनिधि सभा
९. डा. शर्मिला पराजुली ढकाल, पूर्व राजदूत, स्पेन
१०. गौरी प्रधान, पूर्व प्रवक्ता, राष्ट्रिय मानव अधिकार आयोग
११. बबिता बस्नेत, वरिष्ठ पत्रकार
१२. मात्रिका पौडेल, सम्पादक, नेपाल प्रेस
१३. यसमिन बेगम सैयद, पूर्व महिला उपाध्यक्ष २१-२३, एनआरएनए
१४. उपरथी (अ प्रा) डा. पूर्ण सिलवाल, सैनिक विश्लेषक/लेखक
१५. डिल्ली ढकाल, आई सिसि सदस्य एनआरएनए अष्ट्रेलिया
१६. मा. हित बहादुर तामाङ्ग, पूर्व मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन
१७. डा. निकेश मणि राज भण्डारी, मानसिक रोग विशेषज्ञ
१८. सेनानी डा. भूमिका जी सी, बालरोग विशेषज्ञ
१९. डा. भोज राज लुइँटेल, युरोलोजिस्ट/मृगौला प्रत्यारोपण विशेषज्ञ
२०. डा. प्रमिला थापा, पूर्व रेजिस्टार, पुर्वान्चल विश्वविद्यालय
२१. डा. श्याम उपाध्याय, पूर्व वरिष्ठ तथ्यांकविद, संयुक्त राष्ट्र संघ
२२. म से (अ प्रा) प्रो डा. आरजु सिंह, स्त्री रोग विशेषज्ञ
२३. कपिल लोहनी, लेखक/अर्थ शास्त्री
२४. अमृता थापा कन्चन, महिला सह कोषाध्यक्ष, एनआरएनए
२५. ओजश्वी आचार्य, बालवक्ता, नेपाल
२६. जसमिन सयैद, विजेता, वक्तृत्वकला प्रतियोगिता, एनआरएनए इजरायल
२७. समिरा के सी, विजेता, वक्तृत्वकला प्रतियोगिता, एनआरएनए इजरायल

यस अवसरमा, च्यानलले आफूलाई साथ दिने र सहयोग गर्ने सल्लाहकारहरूलाई पनि सम्मान गरेको छ।उहाहरुको योगदान बिना एन पी 1 च्यानलको यात्रा यस वर्ष निकै सफल रहेको च्यानल को संयोजक बाबा राजेश्वरी थापाले बताएकी छिन्। सम्मानित शुभेच्छुकहरूको सूचीमा रहेका व्यक्तिहरू यसप्रकार छन्:

१. राम शरण सिम्खडा, उपाध्यक्ष, एनआरएनए
२. गोमा प्रधान, नेपाल
३. ईश्वर बिक्रम सिंह, , नेपाल
४. राम बहादुर विश्वकर्मा, अष्ट्रिया
५. दिनेश बैदवार, अष्ट्रिया
६. अनिता श्रेष्ठ, अष्ट्रिया
७. गणेश प्रसाई, अष्ट्रिया
८. भावना प्रसाई, अष्ट्रिया
९. कृष्ण दत्त भट्ट,अष्ट्रिया
१०. इन्दिरा कटुवाल, इजरायल
११. मिलन छन्त्याल, आयरल्याण्ड
१२. प्रकाश दोङ्ग, आयरल्याण्ड
१३. डा. निरज बम, वरिष्ठ छाती रोग विशेषज्ञ, नेपाल

एन पी 1 च्यानलले सबैलाई नयाँ वर्षको शुभकामना दिँदै, २०२५ मा थप सफलता र समृद्धिको कामना गरेको छ। यो कार्यक्रमले अन्तर्राष्ट्रिय समुदायमा नेपाली डायस्पोराको योगदान र उपलब्धिहरूलाई चिनाउने थप अवसर प्रदान गरेको छ।

प्रतिक्रिया