आशिका तामाङ पक्राउ

बेद प्रसाद घिमिरे २०८१ माघ २ गते ११:१२ मा प्रकाशित

स्वघोषित सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि प्रहरी बृत्त गौशालाले उनलाई पक्राउ गरेको हो । अदालतबाट अनुमति लिएर आशिकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया