श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहलाई समर्थन गर्नलाई सबै सुरक्षा निकायहरू संग मेरो अपिल छ !

इनेप्लिज २०८१ फागुन २५ गते ११:४१ मा प्रकाशित

श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह र अबको केही समय पश्चात भविष्यको हुनेवाला राजा नवयुवराज हृदयेन्द्र शाहलाई समर्थन गर्नको लागि म स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माको सेनाहरु, प्रहरीहरू, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसंधान विभाग नेपालको सबै सुरक्षा निकायहरु र सुरक्षाकर्मीहरु संग मेरो अपिल र विनम्र अनुरोध छ ।

नेपालको इतिहासमा नै आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के पी शर्मा ओली, शेर बहादुर देउवा, शशांक कोइराला, शेखर कोइराला, गगन थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल, रवि लामिछाने, स्वर्णिम वाग्ले, कमल थापा, राजेन्द्र लिंगदेन, राजेन्द्र महतो, उपेन्द्र यादव र सीके राउत आदि आदि जस्ता नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदको कारण अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्रष्ट र भारतले नेपालीहरुलाई भिखारी भन्ने अवस्था आयो साथै चीनले नेपाली हरुलाई गन्दै नगन्ने अवस्था छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के पी शर्मा ओली, शेर बहादुर देउवा, शशांक कोइराला, शेखर कोइराला, गगन थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल, रवि लामिछाने, स्वर्णिम वाग्ले, कमल थापा, राजेन्द्र लिंगदेन, राजेन्द्र महतो, उपेन्द्र यादव र सीके राउत आदि आदि जस्ता नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदले गर्दा नेपाल मुलुक र नेपालीहरुको ठुलो बेइज्जती हुन गएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के पी शर्मा ओली, शेर बहादुर देउवा, शशांक कोइराला, शेखर कोइराला, गगन थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल, रवि लामिछाने, स्वर्णिम वाग्ले, कमल थापा, राजेन्द्र लिंगदेन, राजेन्द्र महतो, उपेन्द्र यादव र सीके राउत आदि आदि जस्ता नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र २०७२ सालको संविधानको नाममा ऐन, कानुन, सत्ता, पदको दुरुपयोग र राज्यकोष ढुकुटीको दुरुपयोग गरेका छन ।

माथी नाम उल्लेखित राष्ट्रपति, प्रधानमन्त्री, नेताहरु, ६०१ जना सभासद र ८८४ जना सांसदको कारण आज हाम्रो मुलुक नेपाल ग्रे लिस्टको सुचीमा पर्न गएको छ । माथी नाम उल्लेखित राष्ट्रपति, प्रधानमन्त्री, नेताहरु, ६०१ जना सभासद र ८८४ जना सांसद बाट मुलुकले विगतका दिनहरु र वर्तमान समयमा निकास पाएन । भविष्यमा पनि निकास पाउने छैन । पशुपति शर्माको गीत छ ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र २०७२ सालको संविधानको नाममा नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदले जतिसक्दो लुटने मौका यही हो भनी राज्यकोष ढुकुटी लुटि आज मुलुकलाई खोक्रो र रित्तो बनाएको अवस्था छ ।

फेरि पनि श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहलाई समर्थन गर्नको लागि म स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माको सेनाहरु, प्रहरीहरू, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसंधान विभाग नेपालको सबै सुरक्षा निकायहरु र सुरक्षाकर्मीहरु संग मेरो अपिल र विनम्र अनुरोध छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया