अमेरिकाको विभिन्न राज्यहरुमा आएको घुम्रपात( टोर्नाडो), आधिबेरी, डडेलो र धुलोको कारण मृत्युहुनेको सख्या ४० पुगेको छ ।
अमेरिकामा आएको यी विनाशकारी घुम्रपात( टोर्नाडो), आधिबेरीले ठूलो जनधनको क्षति पुर्याएका छन्।
६ वटा राज्यमा कम्तीमा ४० जनाको मृत्यु भइसकेको छ भने तीव्र हावाहुरी, धूलोको आँधी, र डढेलोका कारण लाखौँ मानिस प्रभावित भएका छन्।
विज्ञहरूले यो प्रणालीलाई असामान्य रूपमा “उच्च जोखिम”को रूपमा वर्गीकरण गरेका छन्।
प्रतिक्रिया