रुद्र शेखर शर्मा तथा समिक्षा अधिकारीको स्वरमा “के छ ओई सान्नानी” नयाँ गीत सार्वजनिक

इनेप्लिज २०८१ चैत ८ गते ०:४७ मा प्रकाशित

गायक रुद्र शेखर शर्मा तथा समिक्षा अधिकारीको स्वरमा “के छ ओई सान्नानी” नामक नयाँ गीत सार्वजनिक भएको छ ।

शशी शर्मा मजगैयाँको शब्द, सङ्गीत, क्रान्ति के.सी.को निर्देशनमा सुधिर श्रेष्ठ तथा उषा उप्रेतीले अभिनयको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया