बागलुङ समाज भर्जिनिया अमेरिकाको नेपाली नयाँ वर्ष, चैते दशैं तथा बनभोज कार्यक्रम

इनेप्लिज २०८१ चैत १० गते २३:५५ मा प्रकाशित

बागलुङ समाज भर्जिनिया अमेरिकाले नेपाली नयाँ वर्ष, चैते दशैं तथा बनभोज कार्यक्रम देहाय बमोजिम आयोजना गरिएकोले हजुर लगायत हजुरको सम्पूर्ण परिवारलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै कार्यक्रममा सहभागी हुँदा सकभर नेपाली मौलिकता झल्किने भेषभुषा सहित उपस्थित हुन अनुरोध गर्दछौ।

कार्यक्रमहरु:

पंञ्चेबाजा/लोक दोहोरी
छेलो फाल्ने प्रतियोगिता
बालबालिकाकाको चम्चा दौड प्रतियोगिता
खुला नृत्य (बालबालिक, युवा तथा प्रौढ) संग मौलिक नेपाली खानाको आनन्द

Date: 13 April, 2025
Time: 11:00AM – 5:00PM
Location: 4155 Monroe Parkway Marshall, VA

आयोजक
बागलुङ समाज भर्जिनिया
Baglung Samaj VA

प्रतिक्रिया