राजावादी समूहको प्रदर्शनमा सहभागि नहुन सरकारले आम नागरिकलाई अपिल !

बेद प्रसाद घिमिरे २०८१ चैत १८ गते १०:४४ मा प्रकाशित

राजावादी समूहको प्रदर्शनमा सहभागि नहुन सरकारले आम नागरिकलाई अपिल गरेको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको तर्फबाट अपिल गरेका हुन्। मन्त्रिपरिषद् बैठकका निर्णय भिडियोमा हेर्नुहोस

प्रतिक्रिया