सैनिक शासनको लागि पदयात्रामा बैशाख १३ गते सहभागी हौं । राकेश शर्मा

इनेप्लिज २०८१ चैत २६ गते १०:२८ मा प्रकाशित

सैनिक शासनको लागि पद यात्रामा सबैजना सहभागी हौं ।

मिति:बैशाख १३ गते शनिबार

समय:१० बजे

स्थान:पदयात्रा काठमाडौं, माइतीघर मण्डलाबाट रिंगरोड हुँदै भद्रकाली जंगी अड्डा गेट सम्म मात्र ।

मुलुकमा राजनैतिक कुशासनको अन्त्य गर्न र मुलुकमा सुशासनको लागि मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ । विक्रम सम्वत २०६२/०६३ साल बाट आजसम्म मुलुकले निकास पाएन । मुलुकमा भागबन्डा र प्रतिशोधको राजनीति भएको छ । मुलुकमा राजनीति नै व्यापार बनेको छ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया