चोइटे – कविता 

इनेप्लिज २०८१ चैत २८ गते ११:१५ मा प्रकाशित

देश चलाउँने होइन
बेच्ने रहेछ
समस्या समाधान गर्ने होइन
उचाल्ने र पछार्ने रहेछ
युद्ध हुने मैदानमा होइन रहेछ
सञ्चारका माध्यमले गराउने रहेछन्

आजको दिन तिम्रो भए
भोलिको पालो मेरो रहेछ !

सीता ओझा
२०८१/१२/२९

प्रतिक्रिया