बैशाख १३ गते शनिबार काठमाडौमा गरिने भनेको कार्यक्रम स्थगित भएको छ

इनेप्लिज २०८२ वैशाख १० गते १०:२६ मा प्रकाशित

बैशाख १३ गते शनिबार काठमाडौमा गरिने भनेको कार्यक्रम स्थगित भएको छ ।

माइतीघर मण्डलामा शिक्षकको आन्दोलन भएकोले बैशाख १३ गते शनिबार काठमाडौमा गरिने भनेको सैनिक शासनको लागि पद यात्रा कार्यक्रम स्थगित भएको व्यहोरा अवगत गराउँदछु र क्षमा प्रार्थी छु ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८११८८१६९० ।

प्रतिक्रिया